अर्थमन्त्री डा वाग्लेले बैंकका सीईओहरूसँग छलफल गर्दै
clickmandu.com · Tue Aug 04 07:35:31 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग छलफल गर्ने भएका छन् ।
मंगलबार वाग्लेले २० वाणिज्य बैंकका सीईओहरूसँग छलफल गर्न लागेका हुन् ।
Read full story at source (clickmandu.com)