सार्वजनिक पुस्तकालय तत्काल खोल्न दबाब, सरकारले ‘ज्ञान र विवेकमाथि ताल्चा’ लगाएको आरोप
nepalviews.com · Tue Aug 04 07:38:26 GMT 2026

काठमाडौं । भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अहिले बन्द अवस्थामा छ । काठमाडौं उपत्यकाका चर्चित र धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस र विद्यालयहरूलाई पायक पर्ने स्थानमा रहेको पुस्तकालय सरकारले नै तालाबन्दी गरिदिएपछि पुस्तकप्रेमीहरू आक्रोशित बनेका छन् ।
२०८२ सम्म दुई करोड ९० लाख २३ हजार ३६७ बहाल बक्यौता नतिरेको भन्दै समाज कल्याण परिषद्ले तालाबन्दी गरिदिएपछि युवा एवम बौद्धिक व्यक्तिहरूले पुनःसंचालनको माग राख्दै दबाबमुलक अभियान समेत चलाइरहेका छन् ।
Read full story at source (nepalviews.com)