गृहमन्त्रीले गरेको भनिएको १३ बुँदे सहमतिप्रति कांग्रेसको प्रश्न
ratopati.com · Tue Aug 04 07:42:35 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले धनुषामा गरेको भनिएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा सरकारलाई केही सुझावसमेत दिएका हुन्। सुनसरीको घटनापछि देखिएको तनावका क्रममा त्यहाँ पुगेका गृहमन्त्री गुरुङले मधेसमा एउटा समूहसँग विवादास्पद १३ बुँदे सहमति गरेको आरोप लाग्दै आएको छ ।
Read full story at source (ratopati.com)