शान्ति भनेको कर्फ्यु हटाउनु मात्र हाेइन, नागरिकको मनबाट डर हट्नुपर्छ -निश्कल राई
kendrabindu.com · Tue Aug 04 07:42:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनापछि उत्पन्न तनाव समाधानका लागि सरकारलगायत सबैपक्षप्रति धन्यवाद व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले यस्तो संवेदनशील अवस्थामा राजनीतिक प्रतिस्पर्धाभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताएका हुन् । धार्मिक तनावलाई व्यापक हिन्दू–मुस्लिम द्वन्द्वमा रूपान्तरण हुन नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजले निर्वाह गरेको भूमिकाको पनि उनले प्रशंसा गरे ।
Read full story at source (kendrabindu.com)