अहिलेको गुप्तचर छाडेर नयाँ संरचना बनाउन प्रधानमन्त्री बालेनलाई सांसद चौधरीको सुझाव
onlinekhabar.com · Tue Aug 04 07:36:09 GMT 2026

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रिय अनुसन्धान विभागलाई छाडेर नयाँ संरचना बनाउन सुझाव दिएका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राख्ने गरी प्रस्तुत विधेयकमाथिको छलफलमा सांसद चौधरीले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)