नेपाल भ्रमणमा विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ
onlinekhabar.com · Tue Aug 04 07:39:27 GMT 2026

१९ साउन, काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणमा छन् ।
उनको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्त्वपूर्ण कूटनीतिक तथा प्राविधिक विषयहरूमा हस्ताक्षर गरेको छ ।
Read full story at source (onlinekhabar.com)