भोटेकोशी बाढी : तीन जनाको सकुशल उद्धार
gorkhapatraonline.com · Mon Aug 31 04:30:44 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका बैतडीका १३ जनामध्ये तीन जनाको सकुशल उद्धार भएको छ ।
उद्धार भएकामध्ये दुई जना दशरथ चन्द नगरपालिका र एक जना डिलासैनी गाउँपालिकाका रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।
Read full story at source (gorkhapatraonline.com)