काठमाडौँ र पाल्पाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
ratopati.com · Tue Aug 04 07:46:19 GMT 2026

काठमाडौँ । काठमाडौँ र पाल्पाका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-१० थापागाउँ धोबीखोला करिडोर नजिकै डेरा गरी बस्ने रामेछापका ५३ वर्षीय रहरबहादुर मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा रहरबहादुरसहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २३ हजार रुपैयाँ र २ बुक तासबोसहित पक्राउ गरेको हो।
Read full story at source (ratopati.com)