प्रधानमन्त्री बालेन र सेना प्रमुखबीच भेटवार्ता, के भयो कुराकानी ?
clickmandu.com · Tue Aug 04 07:46:06 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । उक्त भेटमा देशको वर्तमान सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ।
Read full story at source (clickmandu.com)