अनुमतिबिनै कमोडिटी बजार सञ्चालन गरी करोडौं ठगी, अदालतद्वारा ठगी र संगठित अपराधमा दोषी ठहर (पूर्णपाठसहित)
aarthiknews.com

काठमाडौं। काठमाडौं जिल्ला अदालतले अनुमति नलिई कमोडिटी बजार (वस्तु विनिमय बजार) सञ्चालन गरेर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको प्रकरणमा ऐतिहासिक फैसला सुनाएको छ। न्यायाधीश उमानाथ गौतमको इजलासले मुद्दा नम्बर ०७९–सी१–१४७५ (निर्णय नम्बर ४५७) मा प्रतिवादीहरूलाई ठगी, संगठित अपराध तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा दोषी ठहर गरेको हो।
अदालतले वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार ऐन, २०७४ अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन अनिवार्य हुने स्पष्ट गर्दै अनुमति नलिई सञ्चालन गरिएको कमोडिटी कारोबार गैरकानुनी भएको निष्कर्ष निकालेको छ।
Read full story at source (aarthiknews.com)