बालेन सरकारले चलाएको गोली लागेर घाइते भएका मेहताको मृत्यु
bishowkhabar.com · Tue Aug 04 07:49:26 GMT 2026

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।
यससँगै १० साउनको घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
Read full story at source (bishowkhabar.com)