प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गरियोस्- कांग्रेस
setopati.com · Tue Aug 04 07:41:00 GMT 2026

नेपाली कांग्रेसले प्रधानमन्त्रीको सर्वदलीय, सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न सुझाव दिएको छ।
आजको प्रतिनिधि सभा बैठकमा बोलेका सचेतक निश्कल राईले यस्ता संयन्त्रमा धार्मिक समुदाय, स्थानीय सरकार, सुरक्षा निकायको पनि प्रतिनिधित्व हुनुपर्ने बताए।
Read full story at source (setopati.com)