एमालेले संसदमा उठायो सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको विषय
setopati.com · Tue Aug 04 07:54:15 GMT 2026

नेकपा एमालेका सांसद गुरू बरालले नेपालको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल र भारतीय सेना सिभिल ड्रेसमा प्रवेश गरेको विषयमा संसदमा प्रश्न उठाएका छन्।
बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा प्रवेश गरेका कारण जनता प्रतिवाद गर्न बाध्य भएको बताए।
Read full story at source (setopati.com)