प्रतिनिधिसभामा कांग्रेस सचेतक राईले भने- प्रधानमन्त्रीले जनतासँग क्षमा माग्नुपर्छ
nepalviews.com · Tue Aug 04 07:51:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सचेत निश्कल राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भिर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ १७ प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भिर चोट पुर्याएको बताए ।
Read full story at source (nepalviews.com)