कप्तानगञ्जमा प्रहरीको गोली लागेका रवीन्द्र मेहताको काठमाडौंमा निधन
shilapatra.com · Tue Aug 04 07:48:00 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको पनि निधन भएको छ ।
सो घटनामा घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको रास्वपा सांसद अमरेशकुमार सिंहले जानकारी दिएका छन् ।
Read full story at source (shilapatra.com)