अमेरिका र इरानबीच दोहामा भोलि बैठक हुँदै, यी हुन् छलफलका विषय
annapurnapost.com · Mon Jun 29 15:03:47 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानसँग कतारको राजधानी दोहामा बैठक हुने दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमार्फत उक्त कुराको जानकारी दिएका हुन्। इरानले भोलि दोहामा हुने बैठकको लागि अनुरोध गरेको छ,’ ट्रम्पले लेखे।
Read full story at source (annapurnapost.com)