नेकपा बैठक- प्रचण्डद्वारा ‘अहिल्यै छोड’ नभन्न आग्रह, असारभित्र एकता टुंग्याउने माधव नेपालको भनाइ
nepalpress.com · Mon Jun 29 15:09:09 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूहरूलाई पार्टी नेतृत्व ‘अहिले छोड, भोलि छोड’ भन्न पनि जरुरी नभएको बताएका छन् । सोमबार आयोजित केन्द्रीय कमिटीको जुम बैठकमा उनले त्यसो भनेका हुन् ।
उनले ‘कोही उत्तेजित र भावनात्मक पनि नहोऔँ’ भन्दै नेतृत्वविरुद्ध नबोल्न आग्रह गरेका छन् । ‘नयाँ नेतृत्व स्थापित गर्ने हो, युवाहरूलाई ५० प्रतिशत त्यसै भनेको होइन, हामी पुनर्गठन गर्छौँ’, उनले भने ।
Read full story at source (nepalpress.com)