प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री
ratopati.com · Tue Aug 04 07:57:09 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न गृहमन्त्री सुधन गुरुङ सिंहदरबार गएका छन् । मंगलबार मध्याह्न गृहमन्त्री गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।
गृहमन्त्री गुरुङ तराई मधेसमा तनाव उत्पन्न भएपछि त्यहाँ गएर साउन १७ मा काठमाडौँ फर्केका थिए। सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा दुई समुदायबिचमा शुरु भएको तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलिएको थियो ।
Read full story at source (ratopati.com)