राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, ३ स्वतन्त्र सदस्यमध्ये १ महिला अनिवार्य
clickmandu.com · Tue Aug 04 07:59:55 GMT 2026

काठमाडौं । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सञ्चालक समितिको संरचनाका विषयमा सहमति जुटेको छ ।
मंगलवार संघीय संसद अर्थ समितिको बैठकमा विधेयकको दफा १० मा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
Read full story at source (clickmandu.com)