सांसद राजु पाण्डेले ब्यारेकमा गरेको हर्कतप्रति के भन्छ जंगी अड्डा ?
nepalpress.com · Tue Aug 04 07:58:25 GMT 2026

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको आदेशमा डोजर चलाइएको विषयमा नेपाली सेनाले सम्बन्धित निकायमा कुरा भइरहेको प्रारम्भिक प्रतिक्रिया जनाएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।
Read full story at source (nepalpress.com)