सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ -सांसद बराल
kendrabindu.com · Tue Aug 04 08:03:10 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुनसरीमा भएको घटनाप्रति पनि सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद बरालले सामान्य विवादलाई समयमै नियन्त्रण गर्न नसक्दा चार जना युवाको ज्यान गएको उल्लेख गर्दै धार्मिक सद्भाव र सामाजिक शान्तिमा चुनौती उत्पन्न भएको बताएका हुन् ।
Read full story at source (kendrabindu.com)