ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन
reportersnepal.com · Tue Aug 04 08:04:56 GMT 2026

कर्णाली, १९ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे ।
Read full story at source (reportersnepal.com)