बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू
khabarhub.com · Tue Aug 04 08:07:25 GMT 2026

बागमती – बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् ।
सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता साझेदारीका लागि सहमति भइसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।
Read full story at source (khabarhub.com)