सुरक्षा प्रमुखका समस्या : प्रधानमन्त्री पहुँचमै छैनन्, न त छन् गृहमन्त्री !
baahrakhari.com · Mon Jun 08 05:20:42 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले एक साताअघि ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गर्यो । यही सरुवामा काठमाडौं जिल्ला प्रहरी परिसर र ललितपुर परिसरका प्रमुखसमेत फेरिए ।
प्रहरीका सिनियर प्रहरी अधिकारीको सरुवा एक वर्षमा हुन्छन्, विवादित नहुँदाका अवस्थामा ।
Read full story at source (baahrakhari.com)