कप्तानगञ्जमा प्रहरीको गोली लागेका रवीन्द्र मेहताको काठमाडौंमा निधन
nepallive.com · Tue Aug 04 08:10:58 GMT 2026

सुनसरी – सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा दुई समूहबिच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार बिहान देवानगन्ज– ३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।
Read full story at source (nepallive.com)