सुस्तामा एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ
ekantipur.com · Tue Aug 04 08:11:27 GMT 2026

सुस्तामा एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारको जवाफ
संसद् बैठकमा एमाले सांसद गुरु बरालले भने- 'प्रधानमन्त्रीज्यू, यसको संवेदनशीलतालाई महसुस गर्न यो संसद्ले कति समय खर्च गर्नुपर्ने हो ? यो अत्यन्त लज्जाको विषय बनेको छ ।'
Read full story at source (ekantipur.com)