आलोचनापछि कार्यशैली बदल्दै बालेन सरकार: संवाद, सहकार्य र पारदर्शितामा जोड
reportersnepal.com · Tue Aug 04 08:13:55 GMT 2026

काठमाडौँ । सरकार गठनका प्रारम्भिक दिनहरूमा संवाद, सहकार्य र जवाफदेहिताको अभाव देखाएको भन्दै तीव्र आलोचना खेपेको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार पछिल्ला दिनहरूमा आफ्नो कार्यशैली परिवर्तनतर्फ उन्मुख देखिएको छ।
प्रारम्भिक चरणमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा, विपक्षी दल, आफ्नै दलका नेता-सांसद तथा सञ्चार-माध्यमसँग दूरी कायम राखेको भन्दै चौतर्फी आलोचना भएको थियो। सरकारको पपुलिस्ट र एकाङ्की शैलीका कारण सडकदेखि सदनसम्म असन्तुष्टि चुलिएको थियो भने असन्तुष्ट समूहहरूले सिंहदरबारको मुख्य प्रवेशद्वारमै पुगेर विरोध प्रदर्शनसमेत गरेका थिए।
Read full story at source (reportersnepal.com)