सभामुखलाई हर्क साम्पाङको प्रश्न- तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो ?
onlinekhabar.com · Tue Aug 04 08:12:50 GMT 2026

१९ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिउपर प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने बताएका छन् ।
तर आफूहरूले जति माग गरे पनि यो विषयमा संसद्मा जवाफ दिन प्रधानमन्त्री तयार नभएको र सभामुख डोलप्रसाद अर्यालले पनि रुलिङ नगरेको भन्दै उनले प्रश्न गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)