हर्क साम्पाङले सभामुखलाई सोधे- तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको छ भन्ने लागेको हो?
setopati.com · Tue Aug 04 08:15:31 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं दलको नेता हर्कराज राईले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्ति रेकर्डबाट नहटाएको विषयमा प्रश्न सोधेका छन्।
जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग विपक्षी दलहरूले गर्दै आएका छन्।
Read full story at source (setopati.com)