रविलाई धन्यवाद दिँदै अमरेशले भने- ढिलै भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुभयो
nepalpress.com · Tue Aug 04 08:16:15 GMT 2026

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सुनसरी घटनामा पार्टी सभापति रवि लामिछानेले गरेको पहलको प्रशंसा गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेलाई धन्यवाद दिए।
उनले भने, ‘उहाँले भूमिका सराहनीय छ। रवि लामिछाने सभापतिजीलाई धन्यवाद दिन चाहन्छु। प्रधानमन्त्रीले पनि ढिलै भएपनि राष्ट्रको नाममा सम्बोधन गर्नुभयो, त्यो पहिला गर्नुपर्नेथ्यो। ‘
Read full story at source (nepalpress.com)