व्यवस्थापन निर्णयलाई लिएर आएका समाचारप्रति प्रभु बैंककाे ध्यानाकर्षण
arthasansar.com · Tue Aug 04 08:15:33 GMT 2026

बैंकले कुनै पनि आधिकारिक प्रमाण वा तथ्यबिना प्रकाशित तथा प्रसारित सामग्री पत्रकारिताको मर्म, व्यावसायिक आचारसंहिता र जिम्मेवार सञ्चार अभ्यासअनुकूल नभएको उल्लेख गर्दै यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको छ।
प्रभु बैंकका अनुसार कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित, कानुनसम्मत तथा संस्थागत अभ्यास हुन्। यस्ता प्रक्रियालाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गर्नु उचित नहुने बैंकको भनाइ छ।
Read full story at source (arthasansar.com)