ओलीको हप्कीदप्कीपछि गुण्डुमा ढलेका थिए जेएन थपलिया
ratopati.com · Tue Aug 04 08:20:19 GMT 2026

काठमाडौँ । सोमबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका १७ जना सांसदलाई भक्तपुरको गुण्डुस्थित निजी निवासमा बोलाएका थिए ।
ओलीको बोलावटपछि समयमै बोलाइएका नेताहरू गुण्डुमा पुग्ने नै भए । छलफलको विषय थियो– बागमती प्रदेश सरकार गठनको विषय । गुण्डुमा ओलीसहितका नेताहरू बसेर राति करिब ८ बजेबाट छलफल सुरु भयो । छलफलका क्रममा सरकार बनाउन एमाले र नेकपाको मात्रै बहुमत पुग्न नसक्ने भएकाले अन्य पार्टीलाई पनि मिलाउनुपर्ने विषय प्रवेश भयो ।
Read full story at source (ratopati.com)