कुनै धर्मले घृणा सिकाउँदैन, सबै मिलेर अघि बढ्नुपर्छ -सांसद भाट
kendrabindu.com · Tue Aug 04 08:23:20 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहीर अलि भाटले सुनसरीसहित तराई क्षेत्रमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले तराई घटनामा घाइते भएका रविन्द्र कुमार मेहताको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको भन्दै शोक व्यक्त गरे ।
Read full story at source (kendrabindu.com)