आयल निगमको ४१ करोड भत्तामा संसदीय समितिको प्रश्न
ratopati.com · Tue Aug 04 08:29:26 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगमका कर्मचारीले बुझ्ने करिब ४१ करोड रुपैयाँ बराबरको विभिन्न भत्तामाथि प्रश्न उठाएको छ ।
साथै समितिले ग्याँस सिलिन्डरको लुकामारी रोक्न ‘सिलिन्डर म्यापिङ‘ गर्न र व्यावसायिक प्रयोजनका लागि छुट्टै ग्याँस सिलिन्डर ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
Read full story at source (ratopati.com)