सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
nepalnews.com · Tue Aug 04 08:29:31 GMT 2026

काठमाडौँ। मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका २ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ।
सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट ओखलढुंगाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो।
Read full story at source (nepalnews.com)