ग्यास अभाव: स्टक भएका उपभोक्तालाई लाइन नबस्न ग्यास उद्योग संघको अपिल
corporatenepal.com · Tue Aug 04 08:27:03 GMT 2026

काठमाडौ । अहिले बजारमा देखिएको ग्यास अभावको समस्या हल गर्न एलपी ग्यास उद्योग संघ नेपालले एक महिनालाई मौज्दात भएका उपभोक्ताहरुलाई तत्काल लाइनका नबस्न अनुरोध गरेको छ ।
उपभोक्ताले नै बढी ग्यास स्टक गरको कारणले पनि बजारमा अभाव भएको भन्दै संघले सम्पूर्ण उपभाक्ताहरुलाई अनुरोध गरेको हो ।
Read full story at source (corporatenepal.com)