गढवा गाउँपालिकाको राजस्व छुट प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा
ekantipur.com · Tue Aug 04 08:31:24 GMT 2026

गढवा गाउँपालिकाको राजस्व छुट प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा
तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी तथा सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालिका प्रतिनिधिविरुद्ध मुद्दा दायर गरिएको छ ।
Read full story at source (ekantipur.com)