बागमती एमाले संसदीय दलका नेता थपलिया ओली निवासमा मुर्छित
nepalpress.com · Tue Aug 04 08:34:58 GMT 2026

काठमाडौं । बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासभित्रै बेहोस भएर ढलेका छन् । उनलाई राति नै अस्पताल पुर्याइएको थियो ।
ओलीले प्रदेशका सांसदहरूलाई नयाँ सरकार गठनका विषयमा छलफलका लागि गुण्डु बोलाएका थिए । सचिव महेश बस्नेत पनि सहभागी वैठक बेलुकी ७ बजेदेखि झण्डै १ बजेसम्म चलेको थियो । बैठक तनावपूर्ण रहेको स्रोतले बताएको छ ।
Read full story at source (nepalpress.com)