चर्काचर्कीपछि ढलेका सांसदप्रति ओलीले गरेका थिए ‘तुच्छ टिप्पणी’
baahrakhari.com · Tue Aug 04 08:37:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ काठमाडौंमा उपलब्ध भएका वाग्मती प्रदेशका सांसदलाई निवास गुण्डुमा डाके ।
वाग्मतीको मुख्यमन्त्रीमा पहिले संसदीय दलका नेता जगन्नाथ थपलियालाई बनाउने सहमति भइसकेको थियो ।
Read full story at source (baahrakhari.com)