प्रधानाध्यापकको समयमै निर्णयले जोगियो १ हजार ६४३ विद्यार्थीको ज्यान
barnanmedia.com · Mon Aug 31 04:35:25 GMT 2026

त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक ! जसले समयमै लिएको निर्णयका कारण आज १ हजार ६४३ बालबालिका जीवित छन्। नेपालको त्रिशूली उपत्यकामा वि'नाशका'री बा'ढी आउँदै गर्दा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका ४७ वर्षीय प्रधानाध्यापक राजेन्द्र दवाडीले देखाएको सुझबुझ र तत्परताले १ हजार ६४३ विद्यार्थीको ज्यान जोगिएको छ।
भदौ १० गते बिहान करिब ९:२० बजे दवाडीलाई माथिल्लो क्षेत्र बेत्रावतीबाट बा'ढी तीव्र गतिमा आउँदै गरेको खबर प्राप्त भयो। त्यतिबेला विद्यालयमा करिब ९ सय विद्यार्थी थिए भने थप करिब ७ सय विद्यार्थी पैदल तथा बसमार्फत विद्यालय आउँदै थिए।
Read full story at source (barnanmedia.com)