एमबीएस प्रश्नपत्र लिक प्रकरण : छानबिन समितिकाे समय सकियो, काम सकिएन
ratopati.com · Tue Aug 04 08:42:16 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको प्रकरणबारे छानबिन गर्न गठित समितिले तोकिएको समय सकिँदासमेत काम पुरा गर्न सकेको छैन ।
समितिले घटनाको अध्ययन भइरहेको भन्दै विधि विज्ञान प्रयोगशालाका कारण प्रतिवेदन आउन ढिलाइ भएको बताएको छ ।
Read full story at source (ratopati.com)