हर्क साम्पाङको प्रश्न : ‘नेपाली सेना बाहेक अर्को सेना कसले बनायो ? ’
nagariknews.nagariknetwork.com · Tue Aug 04 08:25:01 GMT 2026

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सांसदलाई देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। जनकपुर भ्रमणका क्रममा आफू र आफ्ना सहयोगीमाथि आक्रमण भएको बताउँदै वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न उठाएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले साउन ५ गते जनकपुर जाँदा अज्ञात समूहले आफूहरूलाई प्रवेश गर्न नदिने प्रयास गरेको र आफ्ना श्रमदातामाथि कुटपिट भएको भन्दै घटनाले छानविन गर्न सरकारसँग माग गरेका छन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)