बागमतीमा हामी नेपाल पार्टीका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी
nagariknews.nagariknetwork.com · Tue Aug 04 08:40:55 GMT 2026

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएकी छिन्।
मन्त्री पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड (क) बमोजिम राजीनामा दिएकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)