सरकारका राम्रा काम संसद्मा उठाउने सुदूरपश्चिमका सांसदहरूको प्रतिबद्धता
nagariknews.nagariknetwork.com · Tue Aug 04 08:49:58 GMT 2026

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनीहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद्मामार्फत जनतालाई जानकारी गराउने उल्लेख गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)