म मुस्लिमको छोरो हुँ, तर हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा छु : ताहिर अली भाट
barnanmedia.com · Tue Aug 04 08:35:49 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरी र मधेशमा देखिएको साम्प्रदायिक तनावका सन्दर्भमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको आवश्यकता औंल्याएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए।
Read full story at source (barnanmedia.com)