अमेरिकाको न्यू जर्सीस्थित आईसीईको हिरासत केन्द्रमा आप्रवासीको मृत्यु
ratopati.com · Tue Aug 04 08:54:44 GMT 2026

वाशिङटन डीसी । अमेरिकाको न्यू जर्सी राज्यस्थित विवादास्पद आप्रवासन हिरासत केन्द्रमा राखिएका एक एल साल्भाडोरका नागरिकको मृत्यु भएको छ ।
संघीय अधिकारीहरूले सोमबार घटनाको पुष्टि गर्दै मृतक ४१ वर्षीय एडविन लोपेज–कोर्नेजो रहेको बताएका छन् । यो घटना अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को हिरासतमा भएको पछिल्लो मृत्यु हो, जसले हिरासत केन्द्रहरूको अवस्था र बन्दीहरूको सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठाएको छ ।
Read full story at source (ratopati.com)