अमेरिकामा साइक्लोस्पोरियासिस प्रकोपबाट पहिलोपटक दुई जनाको मृत्यु
ratopati.com · Tue Aug 04 08:50:27 GMT 2026

वाशिङटन डीसी । अमेरिकामा फैलिएको साइक्लोस्पोरियासिस संक्रमणका कारण पहिलो पटक दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अमेरिकी राज्य मिसिगनका स्वास्थ्य अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दुवै मृतकमा पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या रहेको थियो, जसलाई संक्रमण र त्यसबाट भएको डिहाइड्रेसन (शरीरमा पानीको कमी)ले थप जटिल बनाएको थियो । यो घटना हाल अमेरिकाका विभिन्न राज्यमा फैलिएको साइक्लोस्पोरियासिस प्रकोपसँग सम्बन्धित पहिलो पुष्टि भएको मृत्यु हो ।
Read full story at source (ratopati.com)