ट्रम्पको नयाँ शुल्कविरुद्ध २५ राज्य अदालतमा
onlinekhabar.com · Tue Aug 04 08:51:18 GMT 2026

१९ साउन, वासिङ्टन (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘जबरजस्ती श्रम’ बाट उत्पादित वस्तुको आयात नियन्त्रणका नाममा युरोपेली सङ्घ (इयु) सहित करिब ६० देशमाथि लगाएको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्यले अदालतमा मुद्दा दायर गरेका छन् ।
उनीहरूले उक्त शुल्क कानूनी अधिकारभन्दा बाहिर गएर लगाइएको, अमेरिकी कानूनविपरीत रहेको तथा यसको भार अन्ततः उपभोक्ता र व्यवसायले व्यहोर्नुपर्ने दाबी गरेका छन् ।
Read full story at source (onlinekhabar.com)