‘मिस नेपालबाट डायस्पोराको दोस्रो पुस्तालाई प्रेरित गर्न चाहन्छु’
onlinekhabar.com · Tue Aug 04 12:08:22 GMT 2026

काठमाडौं । यसवर्ष मिस नेपालले केही मामिलामा इतिहास रच्यो । अनुष्का श्रेष्ठ पहिलो मिस नेपाल सांसद बनिन् । उनले संसदमा कला र उद्यमशिलताका मुद्दा उठाइरहेकी छन् ।
मिस नेपालको यो पटकथामा दीपमाला ढकालले यसैसाता फरक अध्याय लेखिन् । हङकङमा जन्मे, हुर्केकी उनी मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ताकी संयोजक’ हुन् ।
Read full story at source (onlinekhabar.com)