गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि, बुटवल, रूपन्देहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
Read full story at source (lokaantar.com)